Tuesday, September 3, 2013

माइक्रोसफ्टले नोकिया कम्पनी किन्यो


माइक्रोसफ्टले मोबाइल सेट निर्माता नोकिया कम्पनी किनेको छ। स्मार्टफोनका कारण बजारमा उपस्थिति गुमाउँदै गएको नोकियालाई माइक्रोसफ्टले ५.४४ बिलियन युरोमा किनेको हो।
माइक्रोसफ्टले किनेसँगै नोकियाका सिइओ स्टेफन इलोपले माइक्रोसफ्टमै काम सुरु गरेका छन्। 'भविष्यका लागि निकै यो निकै बोल्ड कदम हो', स्टेफनले भनेका छन्- 'यो कर्मचारी र सेयरहोल्डर, कम्पनी र उपभोक्ता सबैको विजय भएको छ।'

सामङ र एप्पलले स्मार्टफोन ल्याएपछि कुनै बेलाको मोबाइल सेटको बादशाह नोकियाको बजार खस्केको थियो।

Monday, September 2, 2013

बिहानी को निद सगै झस्कि आउछिन उनि ।

बिहानी को निद सगै झस्कि आउछिन उनि ।
दिनमा कुनै एकान्त मन चस्कि आउछिन उनि ।
यादै याद मा साझ बित्छ कोल्टे फेर्द फेदै, निदाउ भन्छु आँखा भरि मस्कि आउछिन उनि ।।

बिहानी को निद सगै झस्कि आउछिन उनि ।
दिनमा कुनै एकान्त मन चस्कि आउछिन उनि ।

कत्ति हेर्छु अघउदिन उनको रुप र सुन्दरतामा, त्यतै नरम मिठो बोलि पस्कि आउछिन उनि ।

बिहानी को निद सगै झस्कि आउछिन उनि ।
दिनमा कुनै एकान्त मन चस्कि आउछिन उनि ।

By bidur bhandari

मत प्यासी प्रेमको घैला थाप्दैछू ।

मत प्यासी प्रेमको घैला थाप्दैछू ।
दुई हात जोडि माँयाको भिख माग्दैछू।।
धर्म कर्म छोडियो खै पापि मनले के के सोच्छ, बिचार पु-र्याउ म तिम्रो पछि लाग्दैछू ।।
मत प्यासी प्रेमको घैला थाप्दैछू ।
दुई हात जोडि माँयाको भिख माग्दैछू।।
थाहै थेन बैशको सुगन्ध नि हुन्छ अरे, मत मस्त निन्द्रामा थे भरखर जाग्दैछु।।
मत प्यासी प्रेमको घैला थाप्दैछू ।
दुई हात जोडि माँयाको भिख माग्दैछू।।
न्यानो सधै घामलाई ठान्थे माँया हुदो रैछ म नि के कम माँया को राप ताप्दैछू।।
मत प्यासी प्रेमको घैला थाप्दैछू ।
दुई हात जोडि माँयाको भिख माग्दैछू।।
By bidur bhandari

त्यो दिन पक्कै तिमी र म टाढा हून्छौ थाँह छ प्रिय ।

त्यो दिन पक्कै तिमी र म टाढा हून्छौ थाँह छ प्रिय ।
तर पनि बास्तबिकता बताउन मन लाँहछ प्रिय ।।
दिलको भित्ता भरिभराउ उनकै तस्बिर टाँगिएर,मेरो दिलको पल्लो छेउमा कसैले बास पाँह छ प्रिय ।।

त्यो दिन पक्कै तिमी र म टाढा हून्छौ थाँह छ प्रिय ।
तर पनि बास्तबिकता बताउन मन लाँहछ प्रिय ।।

हाम्रो मायाँ निर्मल निस्चल गंगा जस्तै पबित्र छ, संगै जिउने मर्ने भनि बाचा कसम खाँह छ प्रिय 

त्यो दिन पक्कै तिमी र म टाढा हून्छौ थाँह छ प्रिय ।
तर पनि बास्तबिकता बताउन मन लाँहछ प्रिय ।।

कति घुमाऊ शब्द जालमा मनको पोको फुकाई हैत , मैले पनि एउटि संग मायाँ प्रिति लाँह छ प्रिय ।।

त्यो दिन पक्कै तिमी र म टाढा हून्छौ थाँह छ प्रिय ।
तर पनि बास्तबिकता बताउन मन लाँहछ प्रिय ।।


 By bidur bhandari

Sunday, September 1, 2013

भिनाजु पल्केर


खै किन भुक्यो गाउको कुकुर बरिलै भानाजु पल्केर छ न त त्यति मै राम्री छैन बरिलै जवानी झल्केर to play click link ...https://www.youtube.com/watch?v=S-0jBsaZuOw

किन होला सानुले हेर्न छोडेको ।

किन होला सानुले हेर्न छोडेको ।
मान्थेऊ सधै भनेको टेर्न छोडेको ।।
अन्जान मै गल्ति भो कि माफ गर्देऊ है भुल भय, किन दिलमा मेरो तस्बिर केर्न छोडेको ।।

किन होला सानुले हेर्न छोडेको ।
मान्थेऊ सधै भनेको टेर्न छोडेको ।।

साथमै हून्थेऊ सधै भरि जिबन काटने कुरा गर्दै, भेटदा आजकाल अङ्गालोमा बेर्न छोडेको।।।

किन होला सानुले हेर्न छोडेको ।
मान्थेऊ सधै भनेको टेर्न छोडेको ।।

 By bidur bhandari

हिजो राति सपनिमा आइनौ किन हो ?

हिजो राति सपनिमा आईनौ किन हो ।
 सधै साँझ सुन्थे गित गाइनौ किन हो ।।
 यहि बाटो पुजा गर्न जान्थ्यौ थालि बोकि, हिजो आज मठ मन्दिरमा धाइनौ किन हो।।।

हिजो राति सपनिमा आईनौ किन हो ।
 सधै साँझ सुन्थे गित गाइनौ किन हो ।।

 सधै प्रसाद दिई जान्थ्यौ मन्दिर बाट फर्कि आउदा, निधार खालि मलाई टिका लाइनौ किन हो ।।।
 हिजो राति सपनिमा आइनौ किन हो ?
 सधै साँझ सुन्थे गित गाइनौ किन हो ।।
 by bidur bhandari