Sunday, September 1, 2013

किन होला सानुले हेर्न छोडेको ।

किन होला सानुले हेर्न छोडेको ।
मान्थेऊ सधै भनेको टेर्न छोडेको ।।
अन्जान मै गल्ति भो कि माफ गर्देऊ है भुल भय, किन दिलमा मेरो तस्बिर केर्न छोडेको ।।

किन होला सानुले हेर्न छोडेको ।
मान्थेऊ सधै भनेको टेर्न छोडेको ।।

साथमै हून्थेऊ सधै भरि जिबन काटने कुरा गर्दै, भेटदा आजकाल अङ्गालोमा बेर्न छोडेको।।।

किन होला सानुले हेर्न छोडेको ।
मान्थेऊ सधै भनेको टेर्न छोडेको ।।

 By bidur bhandari

No comments:

Post a Comment