Monday, September 2, 2013

मत प्यासी प्रेमको घैला थाप्दैछू ।

मत प्यासी प्रेमको घैला थाप्दैछू ।
दुई हात जोडि माँयाको भिख माग्दैछू।।
धर्म कर्म छोडियो खै पापि मनले के के सोच्छ, बिचार पु-र्याउ म तिम्रो पछि लाग्दैछू ।।
मत प्यासी प्रेमको घैला थाप्दैछू ।
दुई हात जोडि माँयाको भिख माग्दैछू।।
थाहै थेन बैशको सुगन्ध नि हुन्छ अरे, मत मस्त निन्द्रामा थे भरखर जाग्दैछु।।
मत प्यासी प्रेमको घैला थाप्दैछू ।
दुई हात जोडि माँयाको भिख माग्दैछू।।
न्यानो सधै घामलाई ठान्थे माँया हुदो रैछ म नि के कम माँया को राप ताप्दैछू।।
मत प्यासी प्रेमको घैला थाप्दैछू ।
दुई हात जोडि माँयाको भिख माग्दैछू।।
By bidur bhandari

No comments:

Post a Comment