Sunday, September 1, 2013

हिजो राति सपनिमा आइनौ किन हो ?

हिजो राति सपनिमा आईनौ किन हो ।
 सधै साँझ सुन्थे गित गाइनौ किन हो ।।
 यहि बाटो पुजा गर्न जान्थ्यौ थालि बोकि, हिजो आज मठ मन्दिरमा धाइनौ किन हो।।।

हिजो राति सपनिमा आईनौ किन हो ।
 सधै साँझ सुन्थे गित गाइनौ किन हो ।।

 सधै प्रसाद दिई जान्थ्यौ मन्दिर बाट फर्कि आउदा, निधार खालि मलाई टिका लाइनौ किन हो ।।।
 हिजो राति सपनिमा आइनौ किन हो ?
 सधै साँझ सुन्थे गित गाइनौ किन हो ।।
 by bidur bhandari

No comments:

Post a Comment