Monday, September 2, 2013

त्यो दिन पक्कै तिमी र म टाढा हून्छौ थाँह छ प्रिय ।

तर पनि बास्तबिकता बताउन मन लाँहछ प्रिय ।।
दिलको भित्ता भरिभराउ उनकै तस्बिर टाँगिएर,मेरो दिलको पल्लो छेउमा कसैले बास पाँह छ प्रिय ।।

त्यो दिन पक्कै तिमी र म टाढा हून्छौ थाँह छ प्रिय ।
तर पनि बास्तबिकता बताउन मन लाँहछ प्रिय ।।

हाम्रो मायाँ निर्मल निस्चल गंगा जस्तै पबित्र छ, संगै जिउने मर्ने भनि बाचा कसम खाँह छ प्रिय 

त्यो दिन पक्कै तिमी र म टाढा हून्छौ थाँह छ प्रिय ।
तर पनि बास्तबिकता बताउन मन लाँहछ प्रिय ।।

कति घुमाऊ शब्द जालमा मनको पोको फुकाई हैत , मैले पनि एउटि संग मायाँ प्रिति लाँह छ प्रिय ।।

त्यो दिन पक्कै तिमी र म टाढा हून्छौ थाँह छ प्रिय ।
तर पनि बास्तबिकता बताउन मन लाँहछ प्रिय ।।

 By bidur bhandari

No comments:

Post a Comment