Monday, September 2, 2013

बिहानी को निद सगै झस्कि आउछिन उनि ।

बिहानी को निद सगै झस्कि आउछिन उनि ।
दिनमा कुनै एकान्त मन चस्कि आउछिन उनि ।
यादै याद मा साझ बित्छ कोल्टे फेर्द फेदै, निदाउ भन्छु आँखा भरि मस्कि आउछिन उनि ।।

बिहानी को निद सगै झस्कि आउछिन उनि ।
दिनमा कुनै एकान्त मन चस्कि आउछिन उनि ।

कत्ति हेर्छु अघउदिन उनको रुप र सुन्दरतामा, त्यतै नरम मिठो बोलि पस्कि आउछिन उनि ।

बिहानी को निद सगै झस्कि आउछिन उनि ।
दिनमा कुनै एकान्त मन चस्कि आउछिन उनि ।

By bidur bhandari

No comments:

Post a Comment