Sunday, August 25, 2013

गर्ल फेन्ड नामक प्राणीको बारेमा ब्याख्या गर्नु होस्?

उतर -

गर्लफ्रेन्ड त्यस्तो नाम हो !!
कहिँ कतै
यसलाई
'प्रेमिका' नामले पनि चिनिन्छ !!
यो 'स्त्री'जातिको 'प्राणी' हो, र
प्रायः'ब्वाई
फ्रेन्ड'नामक'निरिह'/'बिचरो'
'प्राणि' को साथ्
यसलाई देख्न सकिन्छ !! यो 'प्राणी'
लाइ
प्रायः जसो, मल,सिनेमाघर, रेस्टुरेन्ट,पार्क
आदिमा, यहि 'ब्वाई फ्रेन्ड'
नामक'बिचरो'
प्राणी संग देख्न सकिन्छ !!
यो प्राणीको पौष्टिक आहार
भनेको त्यही 'ब्वाई फ्रेन्ड' नामक
बिचरो प्राणी को,' 'दिमाग' ' हो भने,
यहि 'दिमाग' खाएर यो प्राणी सन्तुष्ट
हुन्छ !!
यो प्राणी ले'मुद्रा' 'रुपैंया' सजिलै संग
सुँघ्न
सक्छन भने, iPhone- iPod - सून,गहना र
महँगो 'आभूषण' को शौखिन हुन्छन !!
यो प्राणि लाइ प्रायः रिसाई
रहेको 'नाटक'गर्दै
गरेको देख्न सकिन्छ भने, पैसा खर्च
गरेर कतै
घुमाउन लगे, तुरुन्तै 'नाटक'
पनि सकिन्छ !!
यो 'प्राणि' को सबै भन्दा 'खतरनाक
हतियार'
भनेको,'रुनु'हो भने, यिनी हरु
सजिलै'इमोसनल्ली
ब्लैकमैल' पनि गर्न सक्छन !!
यो 'प्राणी' संग
अचानक'ब्रेक अप' भयो भने, 'टेन्सन'
नामक
खतरनाक बिमारी लाग्छ,
जसको यो संसारमा 'उपचार' सम्भव छैन!!
यो बिमारी ले ग्रस्त
त्यो 'बिचरो'ब्वाई फ्रेन्ड
नामक प्राणि लाइ, जहाँ सुकै
त्यही खतरनाक'गर्ल फ्रेन्ड' नामक
'प्राणि'
मात्र नजर आउछे !! पिडित'बिचरो'
प्राणी,
उसलाई बिर्सनै सक्दैन,
हमेसा त्यही खतरनाक
प्राणीकै बारेमा नै सोची रहन्छ,
जबकी यो 'प्राणि' ले उहिले नै यसलाई
बिर्सीसकेकी हुन्छे, र अर्को 'शिकार'
को खोजीमा निस्की सकेकी हुन्छे.. !!
'ब्वाई
फ्रेन्ड' नामक प्राणी लाइ बरबाद गर्न
मा कुनै
कसर बाकि नछोड्ने यो, खतरनाक
प्राणि संग
सबैद बचेर रहनुस भनेर, तपाई हरु सबै लाई
आग्रह छ!..........

No comments:

Post a Comment